कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857
  • निशुल्क खानाको तयारी

  • पुर्व तयारी

  • घुम्ती रक्तदान

  • राहत वितरण

सूचना

क्लब बाट न्यानो स्वागत छ

यस कोटेश्वर सेती ओपी युवा क्लब विधिवत रुपमा २०५० साल कार्तिक १९ गते जिल्ला प्रसासन कार्यालयमा दर्ता नं १३८ मा दर्ता भइ मुनाफा रहित विसुद्द सामाजिक संस्थाको रुपमा संचालन हुदै आएको यस कोटेश्वर क्षेत्रको सबै भन्दा पुरानो संस्था मध्ये एक हो । यसले आफ्नो स्थापना काल देखिनै समाजमा आइ पर्ने विभिन्न सामाजिक कार्यहरुमा आफ्नो अग्रसरता प्रस्तुत गर्दै समाजमा खेलकुद का माध्यम बाट होस् अथवा सामाजिक कार्यको मध्यम बाट होस् यस क्षेत्रका युवाहरुलाई गोल्बंध गर्दै अगाडी बढी रहेको छ । देशमा आइपरेका विपद हरुमा समेत आफ्ना कार्यक्रम हरुका साथ प्रत्यक्ष रुपमा जनता का सामु आफु उभिएको छ . घाउहरुमा अलिकति भए पनि मल्हम  लगाउने कार्य हरु गरि रहेको छ । यस क्लबले अझ बढी सामाजिक तथा खेलकुदका कार्यक्रम हरुलाई ब्यबस्थित रुपले संचालन गर्नको लागि बिधान अनुसार ४ वटा उपसमिति हरु निर्माण गरी छुट्टा छुट्टै खाता हरु संचालन गरेको छ । १.  सुधिर भट्टराई को संयोजकत्वमा स्वास्थ्य उपसमिति जसमा सदस्य हरु श्रीकृष्ण तण्डुकार र सन्तोष बस्नेत सदस्य रहने । प्राइम कमर्शियल बैंक काेटेश्वर शाखा खाताकाे नाम काेटेश्वर सेतीअाेपी यूवा क्लव स्वास्थ्य खाता  नं. 023003601U २.  शंकर दाहालको संयोजकत्व मा दैबीक प्रकोप उपसमिति जसमा श्रीकृष्ण…

प्रमुख गतिविधिहरु

अध्यक्ष बाट सन्देश

क्लबले आफ्नो स्थापना काल देखिनै समाज मा आइ परेका भिभिन्न सामाजिक कार्य तथा खेलकुद का माध्यम बाट यस क्षेत्र का युवाहरुलाई गलत बाटोमा लाग्न नदिई सभ्य तथा सुसभ्य समाज निर्माणको लागि अहम भूमिका खेल्दै आइ रहेको छ । आगामी दिनमा पनि यहि मुलमन्त्र राखेर अगाडी बढ्ने छ । जसमा तपाई हाम्रो सबैको उत्तिकै भूमिका रहेको छ । आसा छ तपाई हरुले पनि बिगतमा जस्तै आगामी दिनमा पनि हामीलाई साथ् दिनु हुनेछ । -  रवि रिमाल

View all »

फोटो ग्यालरी

View all »