अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगीता गर्ने वारे
यस काेटेश्वर सेती अाेपी यूवा क्लवले अागामी जुन महिनामा विद्यालय स्तरीय फुटबल प्रतियाेगीता संचालन गर्न लागेकाे हुदा तपाइकाे राय सल्लाह, सुझावका साथै सहयाेगकाे पुर्ण अासाका साथ मिति २०७४ साल चैत्र २४ गते शनिवार वेलुका ६ः३० बजे क्लवमा बैठक राखीएकाे हुदा अनिवार्य उपस्थीत भइ अाफ्नाे राय सल्लाह सुझाव तथा सहयाेग गर्न हुन सबै सदस्यहरूलाइ अाग्रह गर्दछाै
१) कक्षा सात देखी १० सम्मका विद्यार्थीहरूका लागी २०*२० फुटबल प्रतीयाेगीता जुन ५ तारीख देखी १२ तारीख सम्म च्याम्पीयन व्यायज युथ क्लव संगकाे सहकार्यमा सानाेगाैचरणमा कार्यक्रम गर्ने ।
२) कक्षा १२ सम्मका विद्यार्थीहरूका लागी ३५*३५ फुटबल प्रतीयाेगीता जुन १९ देखी २६ सम्म माेर्डन स्कुल चाेभार मा गर्ने
सेती अाेपी यूवा क्लव
अध्यक्ष