क्लवकाे आठाै अधिवेशन तथा २५ औ साधारण सभा

यस काेटेश्वर सेती ओपी युवा क्लवकाे आठाै अधिवेशन तथा २५ औ साधारण सभा निम्न मिति र स्थानमा हुने भएकाेले अनिवार्य उपस्थीत हुनु हुन सम्पुर्ण सदस्य महानुभावहरूलाइ अनुराेध गरीन्छ
छलफलका विषयहरू
१ । वार्षीक कार्य प्रगती विवरण तथा आगामी कार्य याेजना
२ । गत आर्थीक वर्षकाे लेखा परिक्षण प्रतिवेदन प्रस्तुत
३ । नया कार्य समिति चयन
४ । आगामी आर्थिक वर्षकाे लेखा परिक्षक नियुक्ती
५ । विविध
साधारण सभा हुने स्थान ः क्लवकाे आफ्नै भवन
मिति ः २०७६०५२१ गते शनिवार
समय ः अपरान्ह ४ बजे
सबैले सबैलाइ थाहा दिन हुन पनि सबै सदस्यहरूलाइ विशेष आग्रह गरीन्छ ।