कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

निशुल्क खानाको दोश्रो दिन

10 April, 16:PM

चैत्र २८ गते कोटेश्वर सेती ओोपी पूवा क्लवले अायाेजना गर्दै आइरहेको निशुल्क खाना कार्यक्रमको आज दोश्रो दिन १०० जनाले खाना खानु भएको छ ।
क्लवले यो विशम परिस्थीती अवधीभर एकछाक खाना खुवाउने निर्णय गरे संगै खाना खानेहरूको बाक्लो उपस्थीती रहेको थियो । एक पटकमा १६ जनाले एकै पटक खाना खान सक्ने गरी व्यवस्था गरीएको हुदा क्लवलाइ हिजोको तुलनामा आज व्यवस्थीत देखिन्थ्यो ।
यही क्रममा जाने हो भने एकछाक खाना खाने व्यक्तीहरूको संख्या २०० सम्म पुग्ने आकलन गरीएको छ । दैनिक दाल, भात, तरकारी को व्यवस्था गरीएको छ ।
यो अभीयानमा साथ दिनुहुने सहयोग गर्नु हुने सबै प्रती क्रलव परिवार आभार व्यक्त गर्दछ ।

भिडियो समाचारको लागी यहा क्लीक गर्नु होला