कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

सेतीओपी क्लवको सक्रीयतामा राहत वितरण

03 April, 17 PM

दैनिक ज्यालादारी काम गरीखाने निम्न वर्गका सर्वसाधारणलाइ कोटेश्वर सेती ओपी यूवा क्लवको पहलमा आज साझ क्लवका अध्यक्ष रवि रिमालको उपस्थीतीमा राहत वितरण गरीएको छ ।

दैनिक मजदुरी गरी खाने वर्गहरुका लागी अहीले एकदमै कठीन स्थीती श्रृजना भएको अवस्थालाइ मध्यनजर गर्दै क्लवले यो कार्यक्रम आयोजना गरी मजदुरहरुका लागी केही मल्हम लगाउने प्रयास गरेको छ ।

आगामी दीनमा पनि यस्ता कार्यक्रमहरुलाइ क्लवले निरन्तरता दिइ रहने छ ।

राहत पाउने २४ जना सर्वसाधारणहरु हुनु हुन्थ्यो
१. लक्ष्मी श्रेष्ठ, २. मखल मुस्लीम, ३. मिहारी मुखीया, ४. रामवरण, ५. हेमराज अवस्थी, ६. कल्पना तामा, ७. दुर्गा पौडल, ८. राजन खड्का, ९. रिमी तामाङ, १०. मुनु राइ, ११. श्रीजना बोहरा, १२. कल्पना बोहरा, १३. चादनी गिरी, १४. नम्रता तामाङ, १५ सुनिता लामा, १६. गम्भीर थामी, १७. काली चौधरी, १८. विजय लामा, १९. माइली तामा, २०. निक्की लामा, २१. सावित्रा तामाङ, २२. आरती लामा, २३. लक्ष्मी वली, २४. कृष्ण कटुवाल,

फोटोहरूको लागी यहा क्लीक गर्नु होला

सन्दर्भ समाचार
कामनपा-३२ सेतीओपी क्लबद्वारा आफ्नो अगुवाइ मा राहत बितरण सम्पन्न