कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

सेती ओपी यूवा क्लवको आयोजनामा घुम्ती रक्तदान सम्पन्न

29 March 2020, 11

आजको विषम परिस्थीतीमा देशका अस्पतालहरुमा रक्त अभाव हुदै गइ रहेको हुदा रक्तदानका क्षेत्रमा विषेश कार्यक्रम गदेै आइ रहेको कोटेस्वर स्थीत कोटेस्वर सेती ओपी यूवा क्वलको अगुवाइमा घुम्ती रक्तदान कार्यक्रम गरी सम्पन्न गरीएको छ ।

ब्लड डोनर्स एसोसीयसन ब्लोदान पूर्वि भेगीय क्षेत्र कोटेश्वरको संयोजनमा कोटेश्वरका विभिन्न संघ संस्थाहरुको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको हो । आजको रक्तदानमा महानगरीय प्रहरी प्रभाग कोटेस्वरका प्रमुख सुभद्रा वाइवा बाग्मती प्रदेशका सांसद विन्दा पाण्डे ब्लड डोनर्स एसोसीयसन पुर्वि भेगीय क्षेत्रका अध्यक्ष रवि रिमाल काठमाण्डौ जील्लाका उपाध्यक्ष जनक खडका लगायत २८ जना स्वंयसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । यस रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरले आवस्यक प्रविधिक उपलव्ध गराएको थियो ।

रक्तदान गर्नुहुने र यस अभियानमा साथ दिनुहुने सबैमा क्वल परीवार आभार व्यक्त गर्दछ ।
आज कै दिन स्थानिय समाजसेवी श्री मधुकर केसीले दैनिक ज्यालादारी काम गरी खाने कान्छी व्यञ्जनकारलाइ राहत प्याकेज वितरण गर्नु भएको थियो ।
फोटो ग्यालरीको लागी यहा क्लीक गर्नु होला