About
यस कोटेश्वर सेती ओपी युवा क्लब विधिवत रुपमा २०५० साल कार्तिक १९ गते जिल्ला प्रसासन कार्यालयमा दर्ता नं १३८ मा दर्ता भइ मुनाफा रहित विसुद्द सामाजिक संस्थाको रुपमा संचालन हुदै आएको यस कोटेश्वर क्षेत्रको सबै भन्दा पुरानो संस्था मध्ये एक हो ।
यसले आफ्नो स्थापना काल देखिनै समाजमा आइ पर्ने विभिन्न सामाजिक कार्यहरुमा आफ्नो अग्रसरता प्रस्तुत गर्दै समाजमा खेलकुद का माध्यम बाट होस् अथवा सामाजिक कार्यको मध्यम बाट होस् यस क्षेत्रका युवाहरुलाई गोल्बंध गर्दै अगाडी बढी रहेको छ ।
देशमा आइपरेका विपद हरुमा समेत आफ्ना कार्यक्रम हरुका साथ प्रत्यक्ष रुपमा जनता का सामु आफु उभिएको छ . घाउहरुमा अलिकति भए पनि मल्हम लगाउने कार्य हरु गरि रहेको छ ।
यस क्लबले अझ बढी सामाजिक तथा खेलकुदका कार्यक्रम हरुलाई ब्यबस्थित रुपले संचालन गर्नको लागि बिधान अनुसार ४ वटा उपसमिति हरु निर्माण गरी छुट्टा छुट्टै खाता हरु संचालन गरेको छ ।
१. सुधिर भट्टराई को संयोजकत्वमा स्वास्थ्य उपसमिति जसमा सदस्य हरु श्रीकृष्ण तण्डुकार र सन्तोष बस्नेत सदस्य रहने ।
प्राइम कमर्शियल बैंक काेटेश्वर शाखा
खाताकाे नाम काेटेश्वर सेतीअाेपी यूवा क्लव स्वास्थ्य खाता नं. 023003601U
२. शंकर दाहालको संयोजकत्व मा दैबीक प्रकोप उपसमिति जसमा श्रीकृष्ण तण्डुकार र महेश कार्की सदस्य रहने ।
प्राइम कमर्शियल बैंक काेटेश्वर शाखा
खाताकाे नाम काेटेश्वर सेतीअाेपी यूवा क्लव दैबीक प्रकोप खाता नं. 023003591U
३. शशि रिमाल को संयोजकत्व मा खेलकुद उपसमिति जसमा श्रीकृष्ण तण्डुकार र अशोक कुमार केसी सदस्य रहने ।
प्राइम कमर्शियल बैंक काेटेश्वर शाखा
खाताकाे नाम काेटेश्वर सेतीअाेपी यूवा क्लव खेलकुद खाता नं. 023003611U
४. अध्यक्ष रवि रिमाल को संयोजकत्वमा शिक्षा उपसमिति जसमा श्रीकृष्ण तण्डुकार र आभास अर्याल रहने ।