कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

निशुल्क पानी वितरण गर्ने कार्यक्रम

9 Feb, 12 PM

महाशिवरात्रीकाे पावन अवसरमा काेटेश्वर महादेव मन्दीर परिषरमा निशुल्क पानी वितरण गर्ने कार्यक्रम भएकाे हुदा सम्पुर्ण सदस्यहरू अनिवार्य उपस्थीत भइदिनु हुन सूचित गरिन्छ ।