अध्यक्ष बाट सन्देश
क्लबले आफ्नो स्थापना काल देखिनै समाज मा आइ परेका भिभिन्न सामाजिक कार्य तथा खेलकुद का माध्यम बाट यस क्षेत्र का युवाहरुलाई गलत बाटोमा लाग्न नदिई सभ्य तथा सुसभ्य समाज निर्माणको लागि अहम भूमिका खेल्दै आइ रहेको छ । आगामी दिनमा पनि यहि मुलमन्त्र राखेर अगाडी बढ्ने छ । जसमा तपाई हाम्रो सबैको उत्तिकै भूमिका रहेको छ । आसा छ तपाई हरुले पनि बिगतमा जस्तै आगामी दिनमा पनि हामीलाई साथ् दिनु हुनेछ ।
– रवि रिमाल