कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

शिक्षा

विना   शिक्षा संसार अन्धकार हुन्छ । शिक्षामा समान अधिकार सबैले पाउनु पर्छ । त्यसैले हाम्राे  क्लवले शिक्षा उप समिति निर्माण गरी समाजमा रहेका सामुदायीक विद्यालय अध्ययन गर्ने विपन्न तथा गरीव विद्यार्थीहरूका लागी शिक्षा उप समिति निर्माण गरेकाे छ । र उक्त उपसमितीकाे छुट्टै ( रू एक लाखकाे ) काेष स्थापना गरी  उक्तकाेषकाे व्याज बाट अार्जीत रकमले  गरीव तथा जेहेन्दार विद्यार्थीलाइ छात्रव्रत्ती प्रदान गर्ने ।

याे काेषमा रकम जम्मा गर्न सबैलाइ अाह्वान गर्ने ।

याे काेषकाे संयाेजक रवि रिमाल सदस्य अाभास अर्याल र श्रीकृष्ण तण्डुकार समेत जम्मा ३ जना

Feb 20, 07 PM