स्वास्थ्य
यस काेटेश्वर सेती अाेपी यूवा क्लव काेटेश्वरले विगतका वर्षहरूमा स्वास्थ्यका क्षेत्रमा रक्तदान, तथा निशुल्क स्वास्थ्य सिविरहरू संचालन गर्दै अाएकाे भएता पनि याे वर्षबाट क्लव भवनमै नेपाल परिवार नियाेजन संध उपत्यका शाखा जडिबुटी र क्लवकाे पहलमा साताकाे दुइ दिन साेमबार र शुक्रवार विहान ११ बजे बाट २ बजे सम्म अनुभवी स्वास्थ्यकर्मीहरूबाट निशुल्क स्वास्थ्य सिविर संचालन गरी रहेकाे छ । याे सिविरबाट फाइदा लिनु हुन सबैलाइ अाह्वान समेत गरिन्छ ।
त्यस्तै हाल स्यामलाल नकर्मी बचाउ अभियान संचालन गरी अार्थीक सहयाेगहरू जुटाउदै अाएकाे छ । जसकाे लागी क्लवले काेटेश्वर सेती अाेपी यूवा क्लव स्वास्थ्य काेषकाे स्थापना गरी खाता समेत संचालन गरी उठेका रकम हरू उक्त रकम हरू बैंक खातामै जम्मा गर्दै अाएकाे छ
सहयोग रकम जम्मा गर्नको लागि
प्राइम कमर्सियल बैंक कोटेश्वर शाखा
जम्मा गर्ने खाताको नाम
कोटेश्वर सेतिओपी युवा क्लब स्वास्थ्य
खाता नं ०२३००३६०१U (023003601U)