दैबीक प्रकोप
शंकर दाहालको संयोजकत्व मा दैबीक प्रकोप उपसमिति गठन गरीएको छ । यस उप समिति ले देशमा अइपरेका विपतहरूमा सहयोग जुटाइ पिडीतहरूलाइ प्रत्यक्ष रूपमा सेवा गर्नु हो । क्लवले यस उपसिमितको नाउमा प्राइम बैंकमा छुट्टै खाता खोली कोषको स्थापना गरेको छ । खाता नं. २३००३५९१U जसमा श्रीकृष्ण तण्डुकार र महेश कार्की सदस्य रहेका छन ।