सामाजिक गतिविधिहरु
यस काेटेश्वर सेती अाेपी यूवा क्लव काेटेश्वर काेटेश्वर क्षेत्रमा सामाजीका कार्यका क्षेत्रमा निक्कै अगाडी रहेकाे छ । सामाजीक जनचेतना, सरसफाइ, सार्वजनिक सम्पत्तीकाे रेखदेख, लगायत स्वास्थका क्षेत्रमा अाफ्नाे स्थापनाकाल देखीनै कार्य गर्दै अाइ रहेकाे छ । यसकाे प्रमुख उद्येश्य समाजमा अाइपर्ने सामाजीक कार्यहरू व्यवस्थीत तरीकाबाट सम्पन्न गरे समाजमा सकारात्मक साेचकाे विकाश हुन्छ भन्नु हाे