कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

खेलकुद

क्लवले अाफ्नाे स्थापनाकाल देखि विभिन्न खेलकुद हरूकाे अायाेजना गरी सम्पन्न गरी सकेकाे छ । वडास्तरीय भलिवल च्याम्पीयन शिप, टेबुल टेनिस, फुटवल र विद्यालय स्तरिय टेबुल टेनिस लगाएत फुटबलमा स्थानिय स्तरकाे धेरै प्रतिष्प्रधामा भाग लिइ विजयी हुदै राष्ट्रीय लीगमा समेत सहभागीता जनाइ सकेकाे सक्षम तथा सवल क्लव हाे ।

अनुसासित खेलकाे माध्यमबाट पनि समाजलाइ परिवर्तन गर्न सकिन्छ । यूवाहरू राष्ट्रका गहना हुन र यूवाहरूकै भावना अनुसार खेलकुदकाे पनि विकास  गर्न सके अन्तराष्ट्रीय स्तरमा नेपाललाइ अझ बढी राम्राे संग चिनाउन सकिन्छ । भन्ने अभिप्रायले यस क्लवले खेलकुद उपसमिति निर्माण गरी खेलकुदकाे कार्यलाइ सहज तुल्याएकाे छ ।

संयाेजक शसि रिमाल र सदस्यहरूमा असाेक कुमार केसी र श्रीकृष्ण तण्डुकार समेत ३ सदस्यीय याे उपसमितीमा पछी थप सदस्यहरू रहन सक्ने छन ।

Mar 9, 08 AM