ताजा कार्यक्रम
तेश्रो २०-२० SEE फुटबल प्रतीयोगीता जेठ ३१ बाट
आगामी जेठ ३१ गते शुक्रवार असार ८ गते शनिवार सम्म कोटेश्वर सेती ओपी अन्तर्गत च्याम्पीयन व्वाइज र एसओएस वाल क्लव विचको सम्युक्त आयोजनामा अन्तर विद्यालय तेश्रो २०-२० SEE फुटबल प्रतीयोगीता संचालन हुने भएको छ । यस्ता किसिमका प्रतियोगीताहरू क्लवको नियमीत कार्यक्रम रहेको क्लवले जनाएको छ । पहिलो पटक ललितपुर च्यासलको खेलमैदान बाट २०-२० SEE फुटबल…
सहयाेग रकम हस्तान्तरण
काेटेश्वर सेती अाेपी यूवा क्लवकाे अायाेजनामा शुरू गरीएकाे श्यामलाल बचाउ अभियान अाज बाट क्लवले उठेकाे रकम श्यामलाल नकर्मीका परिवारलाइ हस्तान्तरण गरी अन्त्य गरीएकाे छ । विगत १० वर्ष देखी दुबै मृगाैला खराव भए पछि उपचार गराउदा अार्थीक अवस्था निक्कै कमजाेर अवस्थामा पुगेका नकर्मीलाइ अाज एक कार्यक्रमकाे अायाेजना गरी रू एकलाख ९१ हजार रूपैयाकाे चेक हस्तान्तरण…
निशुल्क वाल स्वास्थ्य सिविर
निःशुल्क वाल स्वास्थ्य शिविर सफलतापुर्वक सम्पन्न यस काेटेश्वर सेती अाेपी यूवा क्लव प्रमुख अायाेजनामा यही भाद्र १५ गते निशुल्क बाल स्वस्थ्य सिविर संचालन गरिएकाे थियाे । यस सिविरमा ५४ जना बालवालीकाले स्वास्थ्यलाभ गर्नु भएकाे क्लवले जनाएकाे छ । सिविरमा डा.बसन्तकुमार शाह, Dr.Bsanta Kumar Shah, MBBS, MD (Pediatrics), कान्ती बाल अस्पताल, NMC No.11387 र डा. बिनय महाशेठ, Dr. Binay Mahasheth, MBBS MD, NMC No 10936…
विद्यालय स्तरीय फुटबल प्रतियाेगीता
अगामी जेठ १९ गते शनिवार देखी २६ गते शनिवार सम्म अन्तर कलेज फुटबल प्रतीयोगीता संचालन हुने भएको छ । क्लव२५ अाै वर्षमा प्रवेश गरेकाे उपलक्षमा याे प्रतीयाेगीताकाे अायाेजना गरीएएकाे क्लवले जनाएकाे छ । 50