निशुल्क वाल स्वास्थ्य सिविर

निःशुल्क वाल स्वास्थ्य शिविर सफलतापुर्वक सम्पन्न
यस काेटेश्वर सेती अाेपी यूवा क्लव प्रमुख अायाेजनामा यही भाद्र १५ गते निशुल्क बाल स्वस्थ्य सिविर संचालन गरिएकाे थियाे । यस सिविरमा ५४ जना बालवालीकाले स्वास्थ्यलाभ गर्नु भएकाे क्लवले जनाएकाे छ ।
सिविरमा डा.बसन्तकुमार शाह, Dr.Bsanta Kumar Shah, MBBS, MD (Pediatrics), कान्ती बाल अस्पताल, NMC No.11387 र डा. बिनय महाशेठ, Dr. Binay Mahasheth, MBBS MD, NMC No 10936 स्वास्थ्य जाच गर्नु भएकाे थियाे भने यस कार्यक्रममा सहारा पाेलिक्लिनिक एण्ड डाइग्नाेष्टिक सेन्टर काेटेश्वरकाे विशेस सहयाेग रहेकेा थयाे भने डिअारएस स्कुलले स्थान उपलव्ध गराएकेा थियाे । दुबै संस्थालाइ क्लव परिवार विशेष धन्यवाद प्रदान गर्दछ । र अागामी दीनमा पनि यस्तै सहयाेगकाे अपेक्षा पनि क्लवले राखेकाे छ ।
यस कार्यक्रम सफलतापुवर्वक सम्पन्न भएकाे क्लव श्राेतले जनाएकाे छ ।