कोटेश्वर सेती ओपी युवा क्लब

विकास अनुसाशन गतिशिलता

Pan No.

301784906

Registration No.

138/50/51

S.W.C.

36857

विद्यालय स्तरीय फुटबल प्रतियाेगीता

Apr 26, 08 PM

अगामी जेठ १९ गते शनिवार देखी २६ गते शनिवार सम्म अन्तर कलेज फुटबल प्रतीयोगीता संचालन हुने भएको छ । क्लव२५ अाै वर्षमा  प्रवेश गरेकाे उपलक्षमा याे प्रतीयाेगीताकाे अायाेजना गरीएएकाे क्लवले जनाएकाे छ ।

यस प्रतीयाेगीतामा १२ कक्षासम्म नियमीत अध्ययन गरी रहेका विध्यार्थीहरू समावेश हुन पाउने छन र खेल लीग कम नकअाउटका अाधारमा खेलाइने पनि अायाेजकले जानकारी दीएकाे छ । प्रतीयाेगीताका सबै खेलहरू माेर्डन इन्डीयन स्कुल किर्तीपुर चाेभारमा हुने छ ।

क्लवले पहिलाेपटक अायाेजना गर्नलागेकाे हुदा याे वर्ष काठमाणडाै उपत्यकाका स्कुल /कलेजहरूमात्र (१२ कक्षा सम्मका)  समावेश गरीने वताएकाे छ ।

क्लवले  अावेदन फारमहरू अाफ्नै वेव साइटमा राखेकाे छ उक्त फारम डाउनलाेड गरी भरेर पठाउन सकिने व्यवस्था समेत गरेकाे छ । यस प्रतीयाेगीताकाेलागी प्रवेश शुल्क वापत रू. ३५००/- अक्षेरूपी रू तीनहजार पाच सय ताेकीएकाे छ उक्त रकम क्लवमै अाइ बुझाउन अथवा क्लवकाे प्राइम कमर्शीयल वैकं काेटेश्वर शाखाकाे ( काेटेश्वर सेती अाेपी यूवा क्लव खेलकुद खाता नं. (023003611 U) मा जम्मा गरेकाे भाैचरका साथ जेठ १५ गते सम्ममा क्लवमा अाइपुग्ने गरी पठाउन हुन सम्बन्धीत स्कुल कलेजहरूलाइ अामन्त्रण गरीन्छ ।

सान्दर्भीक समाचार हरू

१. अन्तर स्कुल फुटबल प्रतीयोगीतको खेल तालीका सार्वजनिक