सहयाेग रकम हस्तान्तरण

काेटेश्वर सेती अाेपी यूवा क्लवकाे अायाेजनामा शुरू गरीएकाे श्यामलाल बचाउ अभियान अाज बाट क्लवले उठेकाे रकम श्यामलाल नकर्मीका परिवारलाइ हस्तान्तरण गरी अन्त्य गरीएकाे छ ।
विगत १० वर्ष देखी दुबै मृगाैला खराव भए पछि उपचार गराउदा अार्थीक अवस्था निक्कै कमजाेर अवस्थामा पुगेका नकर्मीलाइ अाज एक कार्यक्रमकाे अायाेजना गरी रू एकलाख ९१ हजार रूपैयाकाे चेक हस्तान्तरण गरीएकाे हाे । यस भन्दा अघी श्यामलाल नकर्मीले प्रारम्भीक उपचारकालागी क्लवबाट रू एकलाख रूपैया लगी सकेका थिए भने यसै अभियान अन्तर्गत उठेकाे एकलाख सैतीस हजार रूपैया पनि बुझी सकेका छन । विगत एक महिना देखी उपचारका क्रममा अस्पतालमा उपचार गराइ रहेका हुनाले उनकाे परिवारलाइ याे रकम हस्तान्तरण गरीएकाे हाे ।
बाकी एकलाख नाै हजार रूपैया क्लवकाे स्वास्थ्यकाेषमै रहेकाे छ । यस काेषकाे अार्जीत व्याज बाट अन्य विरामीकाेलागी उपचारका लागी सहयाेग गराउन परिवारकाे सहमती अनुसार श्यामलालकाेषकै रूपमा संचालन गर्ने गरी निर्णय समेत गरीएकाे छ ।
अाजकाे रकम यस क्लवका स्वास्थ्यकाेष संयाेजक सुधिर भट्टराइ ज्यूले रकम हस्तान्तरण गर्नु भएकाे हाे ।